Logo

टिभिएसको फस्ट जुपिटर क्लासिक पोखरा र चितवनमा

टिभिएसको फस्ट जुपिटर क्लासिक पोखरा र चितवनमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर को ‘फसर््ट जुपिटर क्लासिक’ पोखरा र चितवनमा सार्वजनिक गरेको छ । यसअघि टिभिएसको उक्त स्कुटरले काठमाडौंमा सार्वजनिक भएको थियो ।

उक्त क्लासिक संस्करणमा सनलाइट आइभरी बडि कलर, डिकल्स, फुल क्रोम मिरर, क्रोम व्याकरेस्ट, स्मार्ट यूएसवी चार्जर लगाएतका सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । क्षेत्रीय उद्घाटनमा लागि उक्त ब्रान्डका ब्रान्ड एम्वेस्डर आयुष्मान जोशी र प्रियङका कार्कीकोे सहभागिता रहेको थियो ।

यसका साथै नेपाल आइडलका सुरज थापाले साङ्गीतिक प्रस्तुती दिएका थिए । फेब्रुअरी २१ मा पोखरा सभा गृहमा र फेब्रुअरी २२ मा भरतपुर ओरालोको टिभिएस सोरुममा उक्त ब्रान्डको उद्घाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL