Logo

अशोक लेलैंडको ३७१८प्लस एचसीभीलाई ‘ट्रक अफ दि इयर’को सम्मान

अशोक लेलैंडको ३७१८प्लस एचसीभीलाई ‘ट्रक अफ दि इयर’को सम्मान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अशोक लेलैंडको ३७१८ प्लस एचसीभी ‘ट्रक अफ द इयर २०१८’ बाट सम्मानित भएको छ ।

भारतको दिल्लीमा भएको अटो एक्स्पो २०१८ मा अटोमोटिभ मिडिया कम्पनीले सो सम्मान प्रदान गरेको हो ।

उक्त पुरस्कार अशोक लेलैंडका प्रबन्ध निर्देशक बिनोद के दसारीले ग्रहण गरेको कमपनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्