Logo

नाटोको कोषाध्यक्षमा चन्द्रागिरि हिल्सका महाप्रवन्धक शाह,अध्यक्षमा पोखरेल निर्वाचित

नाटोको कोषाध्यक्षमा चन्द्रागिरि हिल्सका महाप्रवन्धक शाह,अध्यक्षमा पोखरेल निर्वाचित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो) को कोषाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित भएका छन । उनि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक हुन ।

आइतबार सम्पन्न एसोसियसनको १५औँ साधारण सभाले महाप्रवन्धक शाहलाई कोषाध्यक्षमा निर्वाचित गरेको हो ।

१५औँ साधारण सभाले अशोक पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्