Logo

प्रोग्रेशिभ फाइनान्सले संचालनमा ल्यायो एक्सटेन्सन काउन्टर

प्रोग्रेशिभ फाइनान्सले संचालनमा ल्यायो एक्सटेन्सन काउन्टर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमकाबीच ललितपुरको महालक्ष्मीस्थानमा उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याइएको हो ।

उक्त एक्सटेन्सन काउन्टर केन्द्रिय कार्यलयको मातहतमा रहने फाइनान्सले जानकारी दिएको छ । सो अवसरमा फाईनान्सका अध्यक्ष मुकुन्दप्रसाद दाहालले उक्त एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीले दस्तुर संकलन, बचत, भुक्तानी, विभिन्न कम्पनीका रेमिटान्स सम्बन्धी कारोबार लगायतका सेवा लिन सक्ने जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL