Logo

टिसिएल तथा गोद्रेजको सेल्स मिट सम्पन्न, आगामी आवको लक्ष्यबारे छलफल

टिसिएल तथा गोद्रेजको सेल्स मिट सम्पन्न, आगामी आवको लक्ष्यबारे छलफल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । टिसिएल तथा गोद्रेज ब्राण्डले आफ्नो अर्ध वर्षिक सेल्समिट सम्पन्न गरेको छ ।

बुधबारबाट शुरु भएकोे उक्त सेल्समिट शुक्रबार सम्पन्न भएको हो ।

सेल्समिटमा गोद्रेज तथा टिसिएल ब्राण्डले प्राप्त गरेको उपलब्धीका साथै आगामी आर्थिक वर्ष भित्रमा प्राप्त गर्नुपर्ने लक्ष्य बारे छलफल गरिएको कम्पनीेले बताएको छ ।

गोद्रेज तथा टिसिएल ब्राण्डको नेपाल स्थित आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्राली तथा सिजी इलेक्ट्रोनिक्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL