Logo

सुन प्रतितोला २ सय रुपैयाँले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ कम

सुन प्रतितोला २ सय रुपैयाँले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ कम


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

८ फागुन, काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । विहीबार प्रतितोला २ सय रुपैयाँले बढेर ५२ हजार २ सय रुपैयाँमा करोवार भएको सुन शुक्रबार २ सय रुपैयाँले घटेर ५२ हजारमा कारोवार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार बजारमा चाँदीको मुल्यमा पनि केही गिरावट आएको छ । विहीबार प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भएको चाँदी शुक्रबार ५ रुपैयाँले घटेर ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL