Logo

सगरमाथा इन्स्योरेन्सको २१ औं साधारणसभा सम्पन्न, १६ करोड बोनस वितरण गर्दै

सगरमाथा इन्स्योरेन्सको २१ औं साधारणसभा सम्पन्न, १६ करोड बोनस वितरण गर्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको २१ औं साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धारको अध्यक्षतामा आज सम्पन्न उक्त साधारणसभाले बोनस र हकप्रदबाटै बीमा समितिले तोके अनुरुपको चुक्ता पूँजी पुर्याउने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक बर्ष २०७१/७४ मा कम्पनीले अ३िल्लो आबको तूलनामा २६ दशमलव ७० प्रतिशतले व्यवसाय वृद्धि गरी १ अर्ब ४० करोड ९० लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ । सो अबधिमा कम्पनीले २७ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
फजगे८ाोषमा सारिएको व्यहोरा शेयरधनीमहानुभावहरुलाई जानकारी दिनु भयो ।

कम्पनीले चालू आबको पुस २० गतेसम्म ८१ करोड ८८ लाख रुपैयाँ लाख बीमा प्रिमियम संकल गरेको छ । हाल कम्पनीको कूल लगानी १ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रहेको र आर्थिक अवस्था अत्यन्त मजबूत हूँदै गएको कम्पनीलको दाबी थियो ।

कम्पनीको हालको चूक्ता पूँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेकोमा बीमा समितिको निर्देशन अनुरुप आर्थिक बर्ष द्दण्ठद्ध÷ण्ठछ को आषा९ मसान्त बोनस सेयर तथा हकप्रद जारी गरेर सो बरावर पूँजी पुर्याउने भएको छ । हाल कम्पनीले वितर०ा योग्य मूनाफा १६ करोड ५३ लाख रुपैयाँ रहेको र नपुग रकम हकप्रद बिक्री गरेर पुर्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL