Logo

सनु प्रतितोला २ सयले बढ्यो, चाँदीको मुल्यमा सामान्य बृद्धि

सनु प्रतितोला २ सयले बढ्यो, चाँदीको मुल्यमा सामान्य बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ फागुन, काठमाडौं । विहीबार सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । बुधबार नेपाली बजारमा प्रतितोला ५२ हजार रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला ५२ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेको थियो ।

विहीबार चाँदीको  मुल्य पनि बढेको छ । स्थानीय बजारमा चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL