Logo

चिलिमेको नाफामा सामान्य बृद्धि, ३ महिनामा कमायो ३१ करोड

चिलिमेको नाफामा सामान्य बृद्धि, ३ महिनामा कमायो ३१ करोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा समान्य बढी हो ।

चुक्ता पूँजी ३ अर्ब ४४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा भने ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ । चिलिमिले सो अबधिमा विद्युत बिक्री बापत ३६ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी ३६ करोड ३१ लाख रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL