Logo

दशैं तिहारमा गोदरेजको योजना, सबै उत्पादन खरीदमा आकर्षक छुट

दशैं तिहारमा गोदरेजको योजना, सबै उत्पादन खरीदमा आकर्षक छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोदरेजले दशैं तिहारको उपलक्ष्यमा आकर्षक नगद छुट अफर लिएर आएको छ । यो सरल आकर्षक नगद छुट अफर गोदरेजका सम्पूर्ण घरायसी सामाग्रीको खरिदमा प्राप्त गर्न सकिने बताइएको छ ।

रेफ्रिजेरेटर, वासिङमसिन र माइक्रोवेभ खरिदमा उपहार प्राप्त गर्न सकिने छ । यो योजना भदौ १९ गते देखि नेपाल भरि सिमित अवधी सम्म लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

नेपालका लागि गोदरेज ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्राली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्