Logo

आरएसडीसी लघुत्तिले ल्यायो २ सय प्रतिशत हकप्रद सेयर, भदौं १६ मा बुक क्लोज

आरएसडीसी लघुत्तिले ल्यायो २ सय प्रतिशत हकप्रद सेयर, भदौं १६ मा बुक क्लोज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आरएसडीसी लघुवित्तले १ बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको नीति अनुरुप चुक्ता पूँजी बृद्धि गर्न आरएसडीसीले आफ्ना सेयर धनीका लागि हकप्रद सेयर जारी गर्न लागेको हो ।

आरएसडीसीले हकप्रद सेयर निष्काशनका लागि यही भदौं १६ गते बुक क्लोज गर्ने भएको छ । हकप्रद जारी सम्बन्धमा आजै मात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL