Logo

लक्ष्मी इक्विटी फण्डको शेयर नेप्सेमा सूचिकृत

लक्ष्मी इक्विटी फण्डको शेयर नेप्सेमा सूचिकृत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको १२ करोड ५० लाख शेयर  नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको मंगलबारदेखि साढे १२ करोड बराबरको सेयर  गते नेप्सेमा सूतिकृत भएको हो ।

यससँगै  लगानीकर्ताहरुले यी शेयर कारोबार गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्