काठमाडौं । सिजी मोबाइल्स प्रालीले १०० दिनको सटही नीति बार फोन मोडेलहरुमा लागू गरेको छ । जसअन्तर्गत मोबाइल खरिद गरेको १ सय दिनसम्म केही खराबी देखिएमा नयाँ सेट प्रदा गरिने छ ।
उक्त सय दिनको गन्ती मोबाइल किनेको वा मोबाइल सक्रिय भएको मितिबाट लागूु हुने कम्पनीले जानकारी दिएको छ । असार १५ गते देखि सो योजना लागु गरिएको हो ।
सिजी मोबाईलस् प्रालिका आधिकारिक विक्रेताहरुबाट खरिद गरिएका र सक्रिय भएका फिचर वा बारफोन मोडेलमा मात्र लागूगरिएको हो ।
यो नीति नेपालभरि लागू गरिएको छ ।