Logo

कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर कारोबार खुला, बोनसपछि यसरी भयो मूल्य समायोजन

कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर कारोबार खुला, बोनसपछि यसरी भयो मूल्य समायोजन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर कारोबार खुला गरेको छ । नेप्सेले कम्युनिटीको साङ्ग्रीला डेभलपमेन्ट बैंकसँगको मर्जर सम्झौता तोडिएसँगै सेयर कारोबार खुला गरिदिएको हो ।

यसैगरी नेप्सेले कम्युनिटीको सेयर मूल्य समेत समायोजन गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई ५ दशमलव १५ प्रतिशत बोनस सेयर दिएसँगै मूल्य समायोजन गरेको हो । कम्युनिटीको सेयर मूल्य २ सय ८० रुपैयाँमा समायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL