Logo

युनाइटेडको नयाँ योजना, १५ बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा

युनाइटेडको नयाँ योजना, १५ बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केएल दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्टले नयाँ योजना सार्बजनिक गरेको छ । आफ्ना ग्राहकबर्ग लाई लक्षित गरी ल्याएको योजना अन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ ।

यो योजनाले आम उपभोक्तालाई विशेष लाभ प¥ुयाउने कम्पनीको दावी छ ।

ललितपुरको लेले स्थित आङ्खनै चुनढुङगा खानी र धादिङको नौबिसेमा ङ्खयाक्टी« रहेको यस यूनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL