Logo

६ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

६ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सयले ओरालो लागेको छ । सो दिन सुन प्रतितोला ५३ हजार ८ सयमा किनबेच भएको हो ।

बुधवार सुनको भाउ तोलाको ५४ हजार ३ सय थियो । त्यस्तै बिहीवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधवार तोलाको ७ सय ५५ रुपैयाँका किनबेच भएको चाँदी आज ७ सय ४५ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्