Logo

गोदरेजले ल्यायो नयाँ वर्ष अफर, विभिन्न उत्पादनको खरिदमा क्यास व्याक तथा एक्साइटिङ गिफ्ट

गोदरेजले ल्यायो नयाँ वर्ष अफर, विभिन्न उत्पादनको खरिदमा क्यास व्याक तथा एक्साइटिङ गिफ्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोदरेजले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै क्यास व्याक तथा एक्साइटिङ गिफ्ट अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत गोदरेजको सिंगल डोर रेफ्रिजेरेटरमा ४ हजार ५ सय सम्मको क्यासव्याक र डवल डोरमा सिजी मिक्सचर प्राप्त गर्न सकिन्छ ।

त्यस्तै वासिङ मेसिनमा सिजीको स्प्रे आइरन तथा माइक्रोवेभको खरिदमा पेगनको फ्राइपेन उपलब्ध गराएको छ ।
गोदरेजले नेपालमै पहिलोपटक रेफ्रीजेरेटरको कम्प्रेसरमा १० बर्ष वारेन्टी समेत प्राप्त गर्दै आएको छ । इओएल प्राली गोदरेजको नेपालका लागि आधिकारीक विक्रेता हो ।

प्रतिक्रिया दिनुहोस्