Logo

एनसेलको निःशुल्क फेसबुक सेवा बन्द, मंगलवारदेखि फेसबुक चलाउन पैसा लाग्ने

एनसेलको निःशुल्क फेसबुक सेवा बन्द, मंगलवारदेखि फेसबुक चलाउन पैसा लाग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेलले निःशुल्क फेसबुक सेवा बन्द गर्ने भएको छ । कम्पनीले मंगलवारदेखि निःशुल्क फेसबुक सेवा बन्द गर्न लागेको हो ।

एनसेलले गत फागुन ३ गतेदेखि निशुल्क फेसबुक सेवा उपलब्ध गराउदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL