काठमाडौं । नेपालका लागि महिन्द्रा टु व्हीलरको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले धनकुटामा आफ्नो पहिलो शोरुम ‘निशान इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ ।
आजदेखि सञ्चालनमा आएको धनकुटा– ७ स्थित जिरो पोइन्टको सो शोरुममा महिन्द्राको सम्पुर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछ ।
शोरुमले स्थानिय ग्राहकहरुलाई टु व्हीलर खरिद गर्न धेरै सहज कम्पनीले जानकारी दिएको छ ।
महिन्द्राले हालै नयाँवर्षलाई लक्षित गरेर ‘महिन्द्रामा यसपाली स्क्र्याच गरौँ दुई ताली’नामक ४०० प्रतिशत क्यास ब्याक अफर पनि सञ्चालन गरेको छ ।