Logo

रुस्लान वीन–वीन योजनाको बिजेता सार्वजनिक, बम्पर उपहारमा मोटरसाइकल

रुस्लान वीन–वीन योजनाको बिजेता सार्वजनिक, बम्पर उपहारमा मोटरसाइकल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । रुस्लान वाटरद्धारा संचालित ‘रुस्लान वीन–वीन अफर’ अन्तरगतका विजेताको नाम सार्वजनिक भएको छ । कम्पनीले लक्की ड्र मार्फत विजेताहरुको छनौट गरेको हो ।
योजनाको बम्पर प्राइज अन्तर्गत कुपन नं ५९६२८० ले मोनस्टार ८२१ बाइक जितेका हुन् ।

त्यस्तै, रिजनल प्राइज अन्तर्गत ७ जनाले विनिलि टीएनटी २५० मोटरसाइकल प्राप्त गरेका छन् । क्षेत्र नं १ कुपन नं ०९२७८६, क्षेत्र नं २ कुपन नं ४१७८७४, क्षेत्र नं ३ कुपन नं ६०६८१२, क्षेत्र नं ४ कुपन नं ११५७२९, क्षेत्र नं ५ कुपन नं २५११८८, क्षेत्र नं ६ कुपन नं ७९४९९० तथा काठमांडौ उपत्यका कुपन नं ५५१६९७ ले मोटरसाइकल जितेका हुन् ।

कम्पनीले गत वर्ष अर्थात २०७३ मंसिर ३० गते देखि चैत ३० गतसम्म उक्त योजना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्