काठमाडौं । आइतवार सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बृद्धि भएर ५५ हजार ७ सय पुगेको हो ।
आइतवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी तोलाको ८ सय १५ पुगेको हो ।