Logo

एकैदिन तोलाको ७ सयले उकालो लाग्यो सुन, चाँदीमा पनि बृद्धि

एकैदिन तोलाको ७ सयले उकालो लाग्यो सुन, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार सुनको भाउ तोलामा ७सय रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ५४ हजार ७ सयमा किनबेच भएको सुन आज बढेर ५५ हजार ४ सय रुपैयाँ पुगेको हो।

त्यस्तै आज चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको भाउ प्रति तोला ८१० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्