Logo

सुन प्रतितोला २ सयले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ कम

सुन प्रतितोला २ सयले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ कम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ माघ, काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ । केही दिनयता लगातार बढेको सुनको भाउ सोमबार घटेर प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार बजारमा चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेका छ । आइतबार प्रतितोला ७ सय ४० रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL