Logo

सामान्य घट्यो सुनको भाउ, प्रतितोला ५४ हजार ४ सयमा कारोवार ,चाँदीमा पनि कमी

सामान्य घट्यो सुनको भाउ, प्रतितोला ५४ हजार ४ सयमा कारोवार ,चाँदीमा पनि कमी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । शुक्रवार प्रतितोला ५४ हजार ६ सयमा किनबेच भएको सुन आज घटेर ५४ हजार ४ सयमा झरेको छ ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको भाउ तोलाको ८ सय तोकिएको छ । शुक्रवार चाँदी प्रतितोला ८ सय १० मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्