Logo

गरिमाले दियो ७० प्रतिशत हकप्रद, चैत ३० बाट बुलक्लोज

गरिमाले दियो ७० प्रतिशत हकप्रद, चैत ३० बाट बुलक्लोज


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । गरिमा विकास बैंकले आफ्ना सेयर धनीलाई ७० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकले १०ः७ हकप्रद निष्काशन सम्बन्धमा आजै मात्र नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।

उक्त हकप्रद सेयर सुक्षितका लागि यही चैत २९ गतेसम्म सेयर किनिसक्नुपर्ने हुन्छ । बैंकले चैत ३० मा बुक क्लोज गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्