Logo

बोनस र हकप्रद पछि यसरी भयो सेञ्चुरी, कृषि, सानिमा र लक्ष्मीको मूल्य समायोजन

बोनस र हकप्रद पछि यसरी भयो सेञ्चुरी, कृषि, सानिमा र लक्ष्मीको मूल्य समायोजन


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बोनस र हकप्रद सेयर पछि विभिन्न बैंकले मूल्य समायोजन गरेका छन् । सेञ्चुरी कमर्सियल बैंक, सानिमा बैंक, कृषि बिकास बैंक, र लक्ष्मी बैंकको मुल्य समायोजन भएको छ ।

कृषि बिकास बैंकको २० प्रतिशत बोनस सेयरको पछि प्रतिकिक्ता औसत मूल्य ५ सय २० रुपैयाँलाई आधार मान्दै ४ सय ७८ रुपैंयाँमा समायोजन गरेको छ ।

सेन्चुरी कर्सियल बैंले पनि १० प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन गरेको छ । उसले प्रतिकिक्ता ३ सय ७१ लाई आधार मान्दै ३ सय ६२ रुपैंयाँ समायोजन गरेको छ ।
यसैगरी सतप्रतिशत हकप्रद पछि लक्ष्मी बैंकले प्रति कित्ता औसत मूल्य ४ सय ५५ मूल्यमा रहेर र मूल्य प्रति कित्ता ४ सय ४९ रुपैंयाँमासमायोजन गरेको छ ।

सानिमा बैंकले पनि ३० प्रतिशत हकप्रदपछि प्रतिकित्ता सेयर मुल्य ४ सय ६५ रुपैंयाँ कायम भएको छ । उसले प्रतिकिक्ता आभार मूल्य ५ सय २८ रुपैंयाँमा रहेका मूल्य समायोजन गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्