काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५५ हजार पुगेको छ । आइतवार तोलाको ५४ हजार ८ सयमा किनबेच भएको सुन आज बढेर ५५ हजार पुगेको हो ।
सो दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आज चाँदी तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।