Logo

अन्तरराष्ट्रिय प्रविधिको खोजीमा मेघा लुव्रिकेन्ट, अध्ययन भ्रमणका लागि बाली प्रस्थान

अन्तरराष्ट्रिय प्रविधिको खोजीमा मेघा लुव्रिकेन्ट, अध्ययन भ्रमणका लागि बाली प्रस्थान


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मेघा लुव्रिकेन्टसले आफ्ना उत्कृष्ट ७ डिलरलाई इन्डोनेसियाको बाली भ्रमणमा लगेको छ । मेगा लुब्रिकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका महासचिव कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले इन्डोनेशियाका विभिन्न उद्योगको अवलोकन गर्ने छन् ।

पूर्व घोषणा अनुसार मेगाले देशभर उत्कृष्ट कारोबार गर्ने आफ्ना डिलरलाई यो भ्रमणमा सहभागी गराएको बताएको छ ।

उच्च बजार हिस्सा ओगट्नेगरि प्रवद्र्धनमा जुटिरहेको मेगाले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफु मातहत रहने दाबी गरेको छ । यसअघि पनि पीएलओले मलेसिया, थाईल्याण्ड, इन्डोनेशिया र सिंगापूरलगायत मुलुकमा डिलरमिट र भ्रमण गरिसकेको महासचिव दुलालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्