Logo

एकैदिन ६ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदी ८ सय ५ रुपैयाँमा कारोवार

एकैदिन ६ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदी ८ सय ५ रुपैयाँमा कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको भाउ ५५ हजार २ सयमा  झरेको छ ।

अघिल्लो दिन सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै  चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। शुक्रबार ८ सय ५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्