Logo

एकैदिन ४ सयले उकालो लाग्यो सुन, चाँदीमा पनि बृद्धि

एकैदिन ४ सयले उकालो लाग्यो सुन, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ तोलाको ४ सयले उकालो लागेको छ । सोमवार ५५ हजार ४ सयमा किनबेच भएको सुन आज बढेर ५५ हजार ८ सय पुगेको हो ।

त्यस्तै आज चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । मंगलवार चाँदीको भाउ तोलाको ८ सय १५ तोकेको हो ।

सोमवार चाँदी प्रतितोला ८ सय १० मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्