Logo

तोलाको १ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

तोलाको १ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढी ५५ हजार ४ मा कारोवार भएको हो ।

आइतवार सुन प्रतितोला ५५ हजार ४ सयमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो तोलाको ८ सय ५ मा कारोबार भएको चाँदीको भाउ सोमवार ८ सय १० पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्