Logo

साल्ट ट्रेडिङले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद दिने, नेप्सेलाई गरायो जानकारी

साल्ट ट्रेडिङले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद दिने, नेप्सेलाई गरायो जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीले सो सम्बन्धमा नेपाल स्टक एक्स्चेञ्जलाई समेत जानकारी गराएको छ ।

कम्पनीको संचालक समितिको बैंठकले गरेको निर्णय अनुसार साल्ट ट्रेडिङले आफ्ना सेयर धनीलाई बोनस वितरण गर्न लागेको छ । उक्त बोनस वितरण सम्बन्धमा कम्पनीले आजैमात्र नेप्सेलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्