Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५४ हजार ८ सय, चाँदीमा पनि बृद्धि

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५४ हजार ८ सय, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५४ हजार ८ सय पुगेको छ । शुक्रवार तोलाको ५४ हजार ६ सयमा कारोवार भएको सुन आज २ सयले उकालो लागेको हो ।

आइतवार चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदीको भाउ तोलाको ८ सय तोकिएको छ । शुक्रवार चाँदी प्रतितोला ७ सय ९५ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL