Logo

कञ्चनपुरमा एचएच बजाजको नयाँ शोरुम, शुभारम्भका अवसरमा आकर्षक पुरस्कार

कञ्चनपुरमा एचएच बजाजको नयाँ शोरुम, शुभारम्भका अवसरमा आकर्षक पुरस्कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एचएच बजाजले महेन्द्रनगरको कन्चरपुरमा नयाँ शोरुम स्थापना गरेको छ । बजाजले केएम इन्टरप्राइजेज सञ्चालनमा ल्याएको हो ।

सो अवसरमा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले ग्राहकहरु निरन्तर बढिरहेकोमा निकै खुशी लागेको बताए ।

नयाँ शोरुमको शुभारम्भ सँगै शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्