Logo

बीवाईडी सिगल ‘वर्ल्ड अर्बन कार अफ द इयर २०२५’ घोषित

बीवाईडी सिगल ‘वर्ल्ड अर्बन कार अफ द इयर २०२५’ घोषित



चिनियाँ अटो ब्रान्ड बीवाईडी को सिटी इलेक्ट्रिक कार सिगलले २०२५ को वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड जितेको छ। यो अवार्ड अमेरिकाको न्युयोर्कमा अप्रिल १६ मा सम्पन्न न्युयोर्क इन्टरनेसनल अटो शो मा प्रदान गरिएको हो।

बीवाईडी पहिलो पटक यस्तो अवार्ड जित्ने चिनियाँ ब्रान्ड बनेको छ। सिगलको आधुनिक डिजाइन, स्मार्ट फिचर, उच्च सुरक्षा र सहरमैत्री परफर्मेन्स ले निर्णायकहरूलाई प्रभावित पार्‍यो।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा।लि। ले सिगलको परीक्षण गरिसकेको छ र चाँडै लञ्च हुने संकेत दिएको छ।

बीवाईडीले कुल त अर्थ बाई १ डिग्री सेल्सीयस अभियानमार्फत हरित प्रविधिमा योगदान दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्