Logo

एलजीको ‘इन्जोय टिभी रेन्ज’ बजारमा, नयाँ गेम डाउनलोड गर्न सकिने

एलजीको ‘इन्जोय टिभी रेन्ज’ बजारमा, नयाँ गेम डाउनलोड गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एलजीको ’इन्जोय टिभी रेन्ज’ बजारमा भित्रिएको छ । कम्पनीले ’ब्रिङगिङ रियल जोय इन लाइफ’ नाराका साथ यो टिभी बजारमा ल्याएको हो ।

यो टिभी अरु ब्राण्ड भन्दा फरक र अतुलनीय भएको कम्पनीको दावी छ ।

यसको ३२ इन्च र त्यसमाथिका सबै मोडलका टिभीमा आइपिएस प्यानल छ। त्यस्तै यो टिभीमा अनौठो र नयाँ गेम डाउनलोड र सेटिङ गरेर हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्