Logo

५४ हजार माथी उक्लियो सुन, चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढ्यो

५४ हजार माथी उक्लियो सुन, चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सनुको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

बजारमा सुनको मूल्य बढेर प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

केही समय यता स्थिर हरेको चाँदीको मूल्य मंगलबार सामान्य बढेको छ । बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ७ सय ८५ रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्