Logo

सामान्य उकालो लाग्यो सुनको मूल्य, ५३८०० मा कारोवार, चाँदी स्थिर

सामान्य उकालो लाग्यो सुनको मूल्य, ५३८०० मा कारोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

बजारमा सुनको मूल्य बढेर प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा तेजावी सुनको प्रतितोला ५३ हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर हरेको छ । चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्