Logo

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीमा पनि १५ रुपैयाँ बृद्धि

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीमा पनि १५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य उकालो लागेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्न पुगेको छ ।

बजारमा सुनको मूल्य बढेर प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बुधबार चाँदीमो मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्