Logo

प्रतितोला २ सयले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि सामान्य बृद्धि

प्रतितोला २ सयले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि सामान्य बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५२ हजार ९ सय पुगेको छ । सोमवार प्रतितोला ५२ हजार ७ सयमा कारोवार भएकोमा आज सुनको भाउ तोलाको २ सयले उकालो लागेको हो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलवार चाँदीको भाउ प्रतितोला ७ सय ६० तोकिएको छ । हिजो चाँदी प्रतितोला ७ सय ५५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्