Logo

यामाहाको नयाँ वर्ष अफर ‘फाइभबुलस २०१७’, मोटरसाइकल खरिदमा ५ हजार छुट

यामाहाको नयाँ वर्ष अफर ‘फाइभबुलस २०१७’, मोटरसाइकल खरिदमा ५ हजार छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । यामाहाको दसैं अफरमा ग्राहकहरुबाट पाएको अपार साथबाट उत्साहित एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो ।

अफर अन्तर्गत यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले ५ हजार रुपैयाँ नगद छुट पाउने कम्पनीले जानकारी दिएको छ । सुरक्षा, गुणस्तर र विश्वस्तरीय अनुभवप्रति सचेत हुँदै अफर निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्