Logo

लुम्बिनी इन्स्योरेन्सको साधारणसभाले पारित गर्यो १८ प्रतिशत बोनस र १ः१ हकप्रद

लुम्बिनी इन्स्योरेन्सको साधारणसभाले पारित गर्यो १८ प्रतिशत बोनस र १ः१ हकप्रद


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणरभण सभाले बोनस सेयर र हकप्रद सेयर वितरणको प्रस्तावलाई स्वीकृत गरेको छ । कम्पनीको पुस ३० गते वसेको साधारणसभाले उक्त प्रस्ताव स्वीकृति गरेको हो ।

जसमा अनुसार इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १८ दशमलव १८ प्रतिशत बोनस सेयर वितरण गर्ने छ भने कर प्रयोजनका लागि शुन्य दशमलव ९६ प्रतिशत नगद लाभांस दिने भएको छ ।

यसैगरी साधारणसभाले बोनसपछि १ बरावर हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि स्वीकृति गरेको छ । सो सम्बन्धमा कम्पनीले आजैमात्र नेप्सेलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्