Logo

५२ हजारबाट झर्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

५२ हजारबाट झर्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले ओरालो लागेको छ । बिहीवार तोलाको ५२ हजार १ सयमा किनबेच भएको सुन आज घटेर ५१ हजार ७ सयमा आइपुगेको हो ।

सो दिन चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी तोलाको ७ सय ६५ मा किनबेच भएको छ ।

बिहीवार चाँदी प्रतितोला ७ सय ९० मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्