Logo

५ सयले ओरालो लाग्यो सुनको भाउ, तोलाका ५२ हजार १ सय, चाँदी स्थिर

५ सयले ओरालो लाग्यो सुनको भाउ, तोलाका ५२ हजार १ सय, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विहीवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सयले ओरालो लागेको छ । बुधवार ५२ हजार ६ सयमा कारोवार भएको सुन आज घटेर ५२ हजार १ सय कायम भएको छ ।

यता चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदी तोलाको ७ सय ९० मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्