Logo

बुधवार सामान्य घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

बुधवार सामान्य घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मंगलवार सामान्य उकालो लागेको सुनको भाउ बुधवार पून सामान्य ओरालो लागेको छ । आज सुनको भाउ तोलाको १ सय रुपैयाँले घटी ५२ हजार ६ सय कायम भएको छ ।

मंगलवार चाँदी प्रतितोला ५२ हजार ७ सयमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार तोलाको ८सयमा कारोवार भएको चाँदी आज ७ सय ९०मा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्