Logo

मंगलवार सामान्य उकालो लाग्यो सुन, तोलाको ५२ हजार ७ सय

मंगलवार सामान्य उकालो लाग्यो सुन, तोलाको ५२ हजार ७ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढेर ५२ हजार ७ सय पुगेको छ ।

सोमवार सुन प्रतितोला ५२ हजार ६ सयमा कारोवार भएको थियो । चाँदीको भाउमो सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदी प्रतितोला ८ सयमा कारोवार भएको छ । सोमवार तोलाको ७ सय ८५ मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्