Logo

गोदरेजको छोटुकुल बजारमा, विजुली नभएको अवस्थामा ४ घण्टासम्म खानेकुरा चिसो हुने

गोदरेजको छोटुकुल बजारमा, विजुली नभएको अवस्थामा ४ घण्टासम्म खानेकुरा चिसो हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोदरेजले नेपाली बजारमा छोटुकुल भित्र्याको छ। छोटुकुल रेफ्रिजेरेटरको सानो रुप हो। यसको तौल हलुका हुने हुँदा जता पनि सजिलै लैजान सकिन्छ।

विजुली नभएको खण्डमा पनि ४ घण्टासम्म खानेकुरा चिसो र ताजा बनाई राख्न सक्ने कम्पनीको दावी छ ।

यसलाई डीसी सप्लाईबाट पनि चलाउन सकिन्छ । जसले गर्दा ग्राहकले यसलाई मनपराउने कम्पनीको दावी छ। हाल बजारमा छोटुकुल दुई वटा मोडलहरुमा उपलब्ध रहेको छ । नेपालका लागि यसको विक्री वितरण चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्