Logo

प्रतितोला २ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदी स्थिर

प्रतितोला २ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । सो दिन सुन तोलाको २ सयले घटेर ५३ हजार ८ सयमा किनबेच भएको हो ।

आइतवार सुनको भाउ प्रतितोला ५४ हजार थियो ।

सोमवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सो दिन चाँदी प्रतितोला ७ सय ८५ मा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्