Logo

सामान्य उकालो लाग्यो सुन, तोलाको ५४ हजार ८ सय, चाँदीको भाउ भने घट्यो

सामान्य उकालो लाग्यो सुन, तोलाको ५४ हजार ८ सय, चाँदीको भाउ भने घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढी ५४ हजार ८ सयमा कारोवार भएको हो ।

यता चाँदीको भाउ भने सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदी तोलाको ७ सय ९० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्