Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५४ हजार २ सय,चाँदीमा पनि बृद्धि

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५४ हजार २ सय,चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लोगको छ । शुक्रवार तोलाको ५४ हजार २ सयमा कारोवार भएको सुन आज बढेर ५४ हजार ५ सय पुगेको छ ।

त्यस्तै आइतवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।

आइतवार चाँदीको मूल्य तोलाको ७ सय ८५ पुगेको छ । शुक्रवार चाँदी तोलाको ६ सय ७५ मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्